झापा फेरि लालकिल्ला बन्दैछ, विजय उत्सवको तयारी गर्नुहोस् : कार्की

बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मंसिर ४ को निर्वाचनमा एमाले र राप्रपाका सबै उम्मेदवार विजयी हुने बताएका छन् । आम मतदाताको उत्साहलाई मतमा परिणत गर्न मात्रै बाँकी रहेको उनको भनाई छ । एमालेले झापामा केहि सिटमा राप्रपासँग तालमेल गरेको जानकारी दिदैं अध्यक्ष कार्कीले सबै उम्मेदवारको विजयी निश्चित भएको प्रतिक्रिया दिएका छन् ।…