काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच युक्रेन युद्धबारे वार्ता हुने भएको छ । राष्ट्रपति बाइडेनले कार्यभार सम्हालेपछि पहिलोपटक फ्रान्सेली राष्ट्रपति म्याक्रोँ अमेरिकाको राजकीय भ्रमणमा यहाँ आउँदै छन् । कोभिड महामारीका कारण रोकिएको फ्रान्सेली राष्ट्रपतिको भ्रमणका क्रममा महामारीका कारण उत्पन्न समस्या समाधान, युक्रेन युद्धले विश्वभर पारेको प्रभाव, युक्रेनलाई आर्थिक एवम्…