चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले मतदाता धम्काउने मात्र नभएर तर्साउने र उपद्रो गर्ने बानी अझै नछाडेको पनि टिप्पणी गर्नु भएको छ । चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको समयमा विपक्षीबाट आक्रमण भए प्रतिआक्रमणमा उत्रिन निर्देशन दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘माओवादीले धम्काउने मात्र होइन तर्साउने र…