सहिद सुरज र राजनको १६ औं स्मृति दिवस मनाइयो

झापा । वैशाख ६ गते शाही सेनाको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको सम्झनामा सहिद सुरज विश्वास र राजन गिरीको १६ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मङ्गलवार मनाइएको छ । २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा सहिद सुरज विश्वास र राजन गिरीले शाही शासनको अन्त्य…