‘हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय’

काठमाडौँ, २७ पुस : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक सङ्गठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घको तेस्रो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आफ्नो अस्थित्वसहित अरुसँग सहकार्य गर्न र सहभागिता जनाउन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले…