काठमाडौं । नेपाली कांग्रेसले फेरि महासमिति बैठक सारेको छ । योसहित बैठक तेस्रो पटक सरेको हो । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको नेता रमेश लेखकले बताए । पुस १६ देखि १९ गतेसम्म बस्ने तय भएको बैठक सारेको हो । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस…