पढाईमा उत्कृष्ट हुनुपर्ने मापदण्ड, सहकारी संघको सहकार्य बिर्तामोड । झापाका करिव ७० जना विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको छ । अमेरिका बस्दै आएका नेपालीहरुले झापाका विद्यार्थीका लागि
झापा । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र
शिवसताक्षी सेरोफेरो शिवसताक्षी नगरपालिका झापाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । यस नगरलाई सताक्षीधाम,दोमुखा पर्यटकीय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ–मन्दिर, गुम्बा, खोला–नाला,नहर, पोखरी तथा सिमसार
बिर्तामोड । अंग्रेजी भाषा शिक्षकहरुको संस्था नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले उत्कृष्ठ शाखा घोषित भए वापत प्राप्त पुरस्कार रकम शैक्षिक गुणस्तर तथा प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले ३
बिर्तामोड । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल
काठमाडौँ । काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् । विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो । विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित
चन्द्रकला भण्डारी झापा । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि
बिर्तामोड । भद्रपुर –९ स्थित श्री पुहाँतु जदनज्योति माविमा शिक्षकहरु बीच विवाद उत्पन्न भए पछि पठनपाठन प्रवावित भएको छ । एक अभिभावकले विद्यालयमा पढाईभन्दा धेरै शिक्षकहरु बीच झगडा हुने गरेको