बिर्तामोड । झापा गाउंपालिकामा रहेको डिल्लीराज माविमा शिक्षकहरुले तालाबन्दी गरेका छन् । आज विहान ११ बजे शिक्षकहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् । प्रअ बिरेन्द्र प्रसाद गुप्ता र जिन्सी शाखामा तालाबन्दी गरिएको शिक्षक प्रतिनिधि एकनारायण गणेशले जानकारी दिनुभयो । शिक्षकहरुले विद्यालयमा बढ्दो वेथिती अन्त्य गर्न माग गर्दै आएका छन् । उनीहरुले विद्यालयका प्रअ गुप्ता…