प्रअ गुप्तालाई निलम्बन गर्न सर्वदलीय बैठकको माग

बिर्तामोड । झापा गाउँपालिकास्थित डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्तालाई निलम्बन गर्न सर्वदलीय बैठकले माग गरेको छ । गत बिहीवार भएको सर्वदलीय बैठकको निर्णय गाउँपालिकामा कार्यवहाक अध्यक्षलाई बुझाउदै प्रअ गुप्तालाई तत्काल निलम्बन गर्न माग गरिएको छ । ४ वर्षदेखि विद्यालयको सामाजिक लेखा परीक्षण नगरेको, अन्य भौतिक निर्माण तथा प्रशासनिक खर्चको पारदर्शी हिसाव नआउञ्जेलसम्मलाई निलम्बन गर्न…