बिर्तामोड । मलाई नखोज्नु भन्दै सम्पर्क विहीन भएका झापा गौरादहका सुनचाँदी व्यवसायी सोम विश्वकर्मा आज काँकडभिट्टाबाट पक्राउ परेका छन् । उनलाई झापा प्रहरीको टोलीले नेपाल प्रवेश गरे लगत्तै पक्राउ गरेको हो । गत असार १५ गते चिठी लेखेर वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा पठाएर सम्पर्क विहीन भएका विकलाई पक्राउ गरी चन्द्रगडी हिरासतमा…