एनएमसीले सच्यायो कमजोरी, ७ वर्षमा ११ करोड ३३ लाख राहत वितरण

बिर्तामोड । एनएमसीले सदस्यको अनुमति विनै कोषमा जम्मा गरेको ७ सय रुपैयाँ सदस्यको खातामा फिर्ता गर्ने भएको छ । आज बसेको आकस्मिक बैठकले सदस्य कल्याणकारी योजनामा जम्मा गरेको सदस्यको बचत फिर्ता गर्ने निर्णय गरेको हो । एनएमसीले सदस्यहरुको दवावका कारण २४ घण्टा नवित्दै कमजोरी सच्याएको छ । संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले सदस्य कल्याण्कारी योजना अन्तर्गत…