हल्दिवारीका अति विपन्न १३ परिवारलाई ५८ लाखको आवास हस्तान्तरण

बिर्तामोड । हल्दिवारी गाउँपालिकाले अति विपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरिएको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जानकारी दिए । हल्दिवारी गाउँपालिका –२ मा निर्माण गरिएको १३ वटा घर अति विपन्न परिवारको छनौट गरी हस्तान्तरण गरिएको अध्यक्ष लिङदेनको भनाई छ । उनका अनुसार आवेदन माग गरेर…