उत्पादन नबढाए धान दिवसको अर्थ छैन : भट्टराई अर्जुनधारा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले नेपालीहरूले सबैभन्दा धेरै उपभोग गर्ने अन्नबाली धानको उत्पादन नबढाए धान दिवस मनाउनुको अर्थ नहुने बताएका छन् । आज असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय युवा संघ तथा अनेम संघ अर्जुनधारा नगर कमिटीले आयोजना…