बिर्तामोड । बिर्तामोड नगरपालिकामा व्यवसायिक तरकारी उत्पादन सम्बन्धी २ दिने तालिम शुक्रवारदेखि सुरु भएको छ । वडा नम्बर ७ स्थित गरामनीको नारी विकास हलमा सुरु भएको तालिमको वडाअध्यक्ष कृष्णप्रसाद खरेल अविरलले उद्घाटन गर्नु भयो । कृषि विकास शाखाको आयोजनामा मेयर विषादीमुक्त नगर कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडाअध्यक्ष खरेलले…