नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आजदेखि थुनछेक बहस हुनेछ । काठमाडौँ जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुने भएको हो । थुनछेक बहसपछि उनीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने आदेश हुनेछ । थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट आठजनाले बहस गर्नेछन् भने प्रत्येक अभियुक्तका आफ्ना कानुन व्यवसायी समेतले बहस गर्ने छन् । पक्राउ…