झापामा साइकल र्‍याली

बिर्तामोड । विश्व साइकल दिवसको अवसर पारेर झापामा साइकल र्‍याली निकालिएको छ । राइड, कनेक्ट, एडभोकेट र इन्जोए भन्ने थिम बनाएर झापाली साइक्लिस्टहरुले र्‍याली निकालेका हुन् । झापा साइक्लिङ क्लबको आयोजनामा भएको कार्यक्रममा २५ जना साइक्लिस्टहरुको सहभागिता रहेको थियो । बिहान बिर्तामोडबाट सुरु भएको र्‍याली चारआलीबाट धाइजन हुँदै मागुरमाडी भएर निन्दा पोखरी पुगेको थियो । निन्दा पोखरीमा…