बिर्तामोड । बिर्तामोड क्षेत्रमा गैर नेपाली चालकहरु प्रवेश गरी अटो सञ्चालन गरेपछि त्यसको बिरोधमा नेपाली चालकहरु आन्दोलित भएका छन् । बिर्तामोड क्षेत्रमा मात्र २ सय ५० भन्दा बढी भारतीय मुलका अटो चालकहरु रहेको भन्दै नेपाली ब्यवसायीले तत्काल नियन्त्रण गर्न सरोकारवाला निकायसँग माग गरेका छन् । बिहीबार बिर्तामोड नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै तत्काल नियन्त्रण नगरे नेपाली…