बिर्तामोड पशुपन्छी तथा मत्स्यमा आत्मनिर्भर

बिर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य बिकास शाखाको कार्यालय परिसर परैबाट व्यस्त देखिन्छ । सेवाग्राहीहरु झ्यालबाट चिहाएर भित्रका कर्मचारीलाई केही भनिरहेको जस्तो देखिन्छ । यद्यपि झ्यालबाट चिहाउने सेवाग्राहीको अनुहार उज्यालो देख्दा हामी आश्चर्यमा प¥यौ । हाम्रो देशका कार्यालयहरुमा सेवाग्राहीहरुलाई बिरैलै मात्रामा खुशी देख्न पाइने भएकाले चकित भएका हौं । झ्यालबाट चिहाउने सेवाग्राीहरुले पशुपन्छीहरुलाई आवश्यक पर्ने विभिन्न…