भद्रपुर । भद्रपुर वडास्तरीय टी–ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । भद्रपुर बलबस्टर्स क्लबको आयोजना भद्रपुर माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर वडा नम्बर ९ लाई एक सय रनले हराउँदै वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ । टच हारेपछि पहिला ब्याटिङ पाएका वडा नम्बर ६ ले निर्धारित २०…