खोप लगाउन छुटेका बालबालिकाहरुलाई१५ र ३१ गते लगाइने

बिर्तामोड । नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई सरकारले वैशाख १५ र ३१ गते खोप लगाउने भएको छ । खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिका लागि मन्त्रालयले वृहत खोज र खोप अभियान गर्न लागेको हो । विश्वभर अप्रिल २४ देखि ३० सम्म विश्व खोप सप्ताह मनाउने गरिन्छ । नेपालमा भने खोप छुटेका बच्चाको पहिचान गरी…