झापाका नौं क्याम्पसमा चुनाव जित्ने अनेरास्ववियुको दावी

बिर्तामोड । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झापामा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले पुरानो बिरासत फर्किने माहोल बनाएको विद्यार्थी नेताहरुले बताएका छन् । उनीहरुले सबै क्याम्पसको विष्लेषणका आधारमा उक्त दावी गरेको जनाए । झापामा १३ वटा क्याम्पसले स्ववियु चुनाव गर्ने तयारी गरेका थिए । तर, काँकरभिट्टा बहुमुखी क्याम्पसमा विवादले निर्वाचन सरेको छ भने गरामनी बहमुखीमा…