सभामुख घिमिरे फर्किनुभयो स्वदेश

काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे बिहीबार साँझ स्वदेश फर्किनुभएको छ । उहाँ आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । उहाँसँगै नेपालबाट गएको नौ सदस्यीय प्रतिनिधि मण्डल स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट…