सवारी साधनमा जातीयता

विर्तामोड । केहि वर्ष अगाडिसम्म जातीयताका लागि सडकमा आन्दोलन चल्ने गर्थे । संविधान जारी भएपछि त्यस प्रकारका आन्दोलन भएको पाइदैन । तर, पछिल्लो समय सवारी साधनमा जातीयता झल्किन थालेको छ । विभिन्न सवारी साधनमा सन्तानको नाम,आमा–बुवाको आशिर्वाद,नदिका नाम,मठमन्दिर र कम्पनीका नाम लेखिएको पाइन्छ । सडकमा अहिले गुड्ने केहि सवारीमा साधनमा थर लेख्ने चलन बढेर गएको…