विएण्डसीले १ सय गरिव परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने

विर्तामोड । विएण्डसी अस्पतालले गरिव तथा विपन्न १ सय परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले स्वास्थ्य बीमा गर्ने घोषणा गरेका हुन् । सरकारले स्वास्थ्य बीमा मार्फत १ लाखसम्मको निशुल्क उपचारको व्यवस्था मिलाएको छ । सोहि कार्यक्रम अन्तरर्गत प्रसाईले बीमा गर्न नसक्ने परिवारको स्वास्थ्य उपचारमा…