दुर्घटना न्यूनिकरणका लागि कुकुरको घाँटीमा टल्किने फिता लगाइयो

बिर्तामोड । समुदायिक कुकुरको संरक्षण गर्ने उदेश्यले स्थापना भएको होप फर एनिमल्स नेपालले कुकुरको घाँटीमा टल्किने फिता लगाउन थालेको छ । होप फर एनिमल्स नेपालमा आवद्ध युवाहरुले दुर्घटनालाई कम गर्न कुकुरको घाँटीमा टल्किने फिता लगाउन थालेका हुन् । कुकुरकै कारण हुन सक्ने सडक दुर्घटना कम गर्न कुकुरको घाँटीमा टल्किने फिता जोड् थालिएको सो संस्थामा आवद्ध…