कोटीहोमको प्रयोगशालाबाट संक्रमण फैलन नदिन युवा संघको सचेतना अभियान

सिएम शर्मा कनकाई । कनकाई नगरपालिका –४ कोटिहोम परिसरमा स्थापना गरिएको पिसिआर प्रयोगशालामा दैनिक सयौं सर्वसाधारण कोरोना परीक्षण गर्न आउन थालेका छन् । कोरोना संक्रमणको आशंकाले परीक्षण गर्न आउने मानिसको संख्या बढ्दै गएपछि उनिहरुले प्रयोग गर्ने मास्क , ग्लोब्स लगायतका सामग्री साथै परीक्षणको क्रममा प्रयोग गरिएका सामग्रीको ब्यवस्थापनमा चासो राख्दै नेकपा एमाले निकट राष्ट्रिय युवा…