जातीय विभेद गर्ने तीनजना पक्राउ

दलितसँग विवाह गरेका कारण छोरीलाई बुबाको मृत्युपछि अन्तिम संस्कार गर्न नदिने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई नगरपालिका– २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेकै कारण बुबा चन्द्रप्रसादको अन्तिम संस्कार गर्न नदिएको आरोपमा यामकलाका भाइ टीकाराम आचार्य, पार्वती आचार्य र छिमेकी लक्ष्मी दंगाललाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका टीकाराम र…