मेची अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई फलफूल वितरण

रोहित काफ्ले भद्रपुर । गैरसरकारी संस्था महासंघ झापाशाखाले कोरोना संक्रमण पुष्टि भई मेची अस्पतालको आइसोलेसनमा उपचाररतहरुलाई फलफूल वितरण गरिएको छ । ४१ औँं सामाजिक सेवा दिवसको अवसर पारेर महासंघका पदाधिकारीहरुको टोली मंगलबार अस्पताल पुगेर आइसोलेसनमा बसेकाहरुका लागि फलफूल उपलब्ध गराएको हो । अस्पतालको प्रशासनिक सभाहलमा एक संक्षिप्त कार्यक्रम आयोजना गरी महासंघको टोलीले भद्रपुर नगरपालिकाका प्रमुख…