बिर्तामोड । नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८२७४ जना पुगेको छ । आज झापामा थप १ जनामा कोरोना
बिर्तामोड । मृगौलाको उपचार गरिरहेकी बिर्तामोड — ३ कि धनमाया तामाङ्गले आर्थिक सहयोगको अपील गरेकी छन् । आर्थिक अवस्था दयनीय रहेको भन्दै उनले आफ्नो स्वास्थ्योपचारका लागि सहयोगको अपील गरेकी हुन्
बिर्तामोड । मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आईसियु कक्ष शील गरिएको छ । उपचरमा संलग्न २० जनाभन्दा बढि स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्ने पठाइएको छ
बिर्तामोड । नेपालमा थप ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये मेचीनगरमा १ जनामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै झापामा संक्रमितको संख्या १७६
बिर्तामोड । नेपालमा थप ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये झापा गौरीगञ्ज गाउँपालिकाका १ जना व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १
सुर्खेत । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या ९६७ पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल,
बिर्तामोड । झापाको शिवसताक्षीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सतासी प्राविको कोरेन्टाइनमा रहेकामध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको छ । उनी भारतको दिल्लीबाट आएका हुन्
काठमाडौ । दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन तथा अत्यावश्यक
बिर्तामोड । उपचार गरेर फर्किएका ब्यक्तिलाई बिर्तामोड – २ का वडाध्यक्ष नगेन्द्र सङ्रौलाले आफै घर पुर्याएर फर्किएका छन् । उपचारपछि फर्किएका दिलिप दर्जीलाई गाउँलेले घर जान अवरोध गरेका थिए ।