विर्तामोड । झापामा आज १४ महिलासहित ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबै स्थानीय छन् । जिल्लामा सबैभन्दा धेरै दमकमा १५ जनामा कोरोना पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । दमक १५, विर्तामोड ४, मेचीनगर ४, भद्रपुर २, कनकाई, अर्जुनधारा ३/३, गौरीगञ्ज ६ र शिवसताक्षीमा १ जनामा कोभिड…