सचेत बनौं : बिर्तामोड–भद्रपुर सडक खण्डमा कालोपत्रेको काम भइरहेको छ । काम सम्पन्न गर्ने समयभन्दा महिनौपछि भइरहेको काममा सरोकारवाला सचेत हुन जरुरी छ । कालोपत्रेको गुणस्तर र प्रयोग भएका सामग्री बारे आम नागरिकले चासो दिनुपर्छ । सम्झौता अनुसारको काम भएन भने कालोपत्रे छिट्टै उक्किन थाल्नेछ । र, सरकारको करोडों रुपैयाँ खेह्र जानेछ । तस्वीर : इजलास
प्रतिक्रिया