कचनकवल

कचनकवलमा फागुन ७ गते सार्वजनिक विदा

कचनकवलमा फागुन ७ गते सार्वजनिक विदा


विर्तामोड । झापाको कचनकवल गाउँपालिकाले फागुन ७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जाकनारी दिए ।

यसअघि पनि सो गाउँपालिकाले प्रजातन्त्र दिवसमा सार्वजनिक विदा दिदैं आएको थियो । राष्ट्रिय प्रजातन्त्र दिवस मनाउनका लागि गाउँपालिकाभर विदा गरिएको बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares