Banner news

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट देशबासीका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली भोलि दिउँसो ११ बजे बालुवाटारबाट निजी निवास बालकोट फर्कने कार्यक्रम छ ।

शेयर गर्नुहोस :

0
Shares