बैशाख २३, २०८१ आईतबार

Author: इजलास दैनिक

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

झापा । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै


अग्निपीडितलाई मेची सहकारीको सहयोग

दमक । झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अग्निपीडित आफ्ना दुई सदस्यलाई आर्थिक सहयोग गरेको छ । गत माघ १ गते आगजनीबाट पसलमा क्षति पुगेका दमक–६


जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको


दुई वर्षे निलम्बनमा परेपछि श्रेष्ठले छोडिन एमाले

भद्रपुर । नेकपा एमालेकी झापा जिल्ला उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्यागको घोषणा गर्नु भएको छ । स्थानीय चुनाव र संघ-प्रदेशको निर्वाचनमा पार्टीको उमेद्वारको विपक्षमा कार्यकर्तालाई मतदान गर्न प्रेरित गरेको भन्दै


सभामुख घिमिरे शनिवार झापा आउने

बिर्तामोड । सभामुख देवराज घिमिरे झापा आउने भएका छन् । फागुन २० गते शनिवार गृह जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे झापा आउन लागेको नेकपा एमाले बिर्तामोड नगर


एमाले झापाको उपसचिव श्रेष्ठद्वारा पार्टी परित्याग

बिर्तामोड । नेकपा एमाले झापा जिल्ला कमिटी उपसचिव तथा भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर चन्द्रा श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । श्रेष्ठसहित सहित चारजनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।


काँकडभिट्टा क्याम्पसमा स्ववियु कार्यक्रम स्थगित

काँकडभिट्टा । काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । त्रिविको निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर


झापामा ५२ प्रतिशतले खाए हात्तीपाइले विरुद्धको औषधि, बिर्तामोड सबैभन्दा धेरै

बिर्तामोड । झापामा ५ लाख ३३ हजार ७ सय नौ जनाले हात्ती पाइले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् । आठ दिनमा स्वास्थ्य कार्यालय झापाका अनुसार ५२.७६ प्रतिशतले आम


झापामा स्ववियु निर्वाचनको सरगर्मी, एक्लाएक्लै प्रतिष्पर्धा गर्ने योजना

गगन ढकाल झापा । गत पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यपरिषद्को बैठकले आउँदो चैत ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ । स्ववियु निर्वाचनको मिति नजिकिएसँगै झापाका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]