बैशाख १७, २०८१ सोमबार

मुख्य समाचार

बैंकर्स गौतमको शव ११ दिनपछि जंगलमा भेटियो

विर्तामोड । झापा कनकाई –७ का ३० वर्षीय डिल्ली गौतमको बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ । झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा


कैदमुक्त गर्न व्यवसायीको सहयोग

विर्तामोड । कैद भुक्तान गरेर पनि जरिवाना बुझाउन नसक्ने दुई महिलालाई बिर्तामोडका दुई व्यवसायीले कैदमुक्त हुन आर्थिक सहयोग गरेका छन् । विर्तामोड उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी र


विर्तामोडमा नाबालिकालाई वेस्यावृतिमा लगाउने कारागार चलान

विर्तामोड । बिर्तामोडका होटलमा बालबालिकालाई यौनधन्दामा लगाउने तिन जना व्यक्तिलाई कारागार चलान गरिएको छ । प्रहरीले अनुगमनका क्रममा बालबालिकालाई यौनधन्दामा लगाएको भेटेपछि उनीहरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।


अब विपद्का सबै सूचना एकै ठाउँबाट

विर्तामोड । तपाईँले कुनै पनि बेला हुने विपद्का घटनाको जानकारी पाउन सकस झेल्दै आउनुभएको छ ? अथवा भएका घटनामा जानकारी पाउन सक्नु भएको छैन ? या वर्तमानमा कहाँ के भइरहेको


लुकिडुम खेल्दा लुकेका आशिष वेपत्ता

शिवसताक्षी । झापा शिवसताक्षीका १३ वर्षीय एक बालक तीन दिन देखि बेपत्ता भएका छन् । छिमेकी साथीसँग लुकी डुम खेलिरहेका शिवसताक्षी नगरपालिका वडा नम्बर १ का १३ वर्षीय वालक साउन


७२ वर्षीय वडाध्यक्ष मोक्तानको निधन

पाँचथर – पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो ।


मनसुन फेरि सक्रिय, बाढी पहिरोको खतरा

झापा । मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प


बुधबारसम्म अति भारी वर्षाको सम्भाव

मौसम विश्लेषण (Meteorological Analysis): मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough)  नेपालको  दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि  स्थानहरुमा वर्षाको सम्भावना छ।  देशभर


३२.५८ प्रतिशत महिलामा विषादीको संक्रमण

ललितपुर । नेपालका २० देखि २९ वर्ष उमेर समूहका महिलामा विषादीको बढी संक्रमण देखिएको छ । तरकारी, फलफूल, खोर, गोठलगायत विभिन्न क्षेत्रमा बढी नै महिलाले काम गर्ने तर यी वस्तुमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]