बैशाख १४, २०८१ शुक्रबार

मेचीनगर

झापा आगलागीमा एक जनाको मृत्यु, बालिकासहित १२ जना घाइते

झापा – झापा मेचीनगर नगरपालिका–७ स्थित इन्द्रेणीटोलको एक घरमा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेनपा–८ का शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।


दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैन : नेकां महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताउनुभएको छ । आज गृहजिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय


‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ सञ्चालनमा

मेचीनगर- नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टामा नवनिर्मित मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ बुधबारबाट सञ्चालनमा आएको छ । सुविधा सम्पन्न र वेडसहितको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ को नगर प्रमुख विमल आचार्यले


विना परीक्षण कृषिजन्य वस्तुको आयात निर्यात रोक्न माग

बिर्तामोड । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले विना परीक्षण सीमा नाकाबाट भारतलगायत तेस्रो मुलुक आयात तथा निर्यात हुने कृषिजन्य वस्तु रोक्न माग गरेको छ । जिल्लाकै भद्रपुर भन्सार कार्यालय, गौरीगञ्ज र


मेचीनगर र नगर विकास कोषबीच ऋण सम्झौता

मेचीनगर । मेचीनगर नगरपालिकामा आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गराउने उद्देश्यका साथ मेचीनगर नगरपालिकाको वडा १० मा करिब ९० रोपनी क्षेत्रफलमा निर्माण हुने मेचीनगर कृषि मण्डी आयोजनाका लागि सम्झौता


काँकरभिट्टाबाट नक्कली पीसीआर रिपोट बनाउने पक्राउ

अस्पतालको लेटर प्याड र डाक्टरको हस्ताक्षर फेला बिर्तामोड । झापाको काँकरभिट्टाबाट प्रहरीले नक्कली पीसीआर रिपोट बनाउने रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय


काँकरभिट्टा नाकामा उच्च सतर्कता

मेचीनगर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण शुरु भएसँगै झापाको मेचीनगर नगरपालिकाले यसको संक्रमण रोक्न तथा भित्रिन नदिन काँकरभिट्टा नाकामा उच्च सतर्कता अप्नाउन थालेको छ । मेचीनगर नगरपालिकाले कोभिड


काँकरभिट्टा नाकाबाट चार महिनामा ५ करोडको कोदो आयात, जाँडमा पनि परनिर्भर

बिर्तामोड । पूर्वी नाका काँकरभिट्टाबाट ५ करोड १५ लाखको कोदो आयात भएको छ । काँकरभिट्टा नाकाबाट ०७८ को पहिलो चौमासिकमा मात्रै १६१० मेट्रिक टन कोदो आयात भएको कृषि ज्ञान केन्द्र


कितावभित्र ब्राउन सुगर राखेर ल्याउने पक्राउ

बिर्तामोड । सल्यान बनगाउँ नगरपालिका–१ का ३० वर्षीय रमेश डिसी ब्राउन सुगरसहित काँकरभिट्टामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले डिसीलाई २३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]