बैशाख १७, २०८१ सोमबार

मेचीनगर

दुर्घटना न्यूनिकरणका लागि कुकुरको घाँटीमा टल्किने फिता लगाइयो

बिर्तामोड । समुदायिक कुकुरको संरक्षण गर्ने उदेश्यले स्थापना भएको होप फर एनिमल्स नेपालले कुकुरको घाँटीमा टल्किने फिता लगाउन थालेको छ । होप फर एनिमल्स नेपालमा आवद्ध युवाहरुले दुर्घटनालाई कम गर्न


काँकडभिट्टामा सञ्चालित होल्डिङ सेन्टर हटाउन माग

काँकडभिट्टा – अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ ।  सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन


शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई बाख्रा उपहार

झापा । मेचीनगरका शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई गैरसरकारी संस्थाले आयआर्जनमा सघाउ पुगोस् भनेर दुई वटाका दरले बाख्रा उपहार दिएका छन् । बाख्रा उपहार पाउनेमध्ये एक जना जन्मँदै अपाङ्गता


आँखा फुटेको हात्तीलाई बेहोस बनाएर उपचार

झापा । बाहुनडाँगीमा आज एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन्।विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पु¥याउँदै आएको वयस्क भाले हात्तीलाई


पूर्वी नाका काँकडभिट्टाबाट तीन युवतीको उद्धार

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका


युवा सङ्घका केन्द्रीय सचिव लाई पितृशोक

काँकरभिट्टा, । युवा सङ्घ नेपालका केन्द्रिय सचिव एवम् नेकपाका युवा नेता राजु कार्कीलाई पितृशोक परेको छ ।उनका ६८ वर्षीय बुबा श्याम कार्कीको आज निधन भएको हो ।मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी कार्कीको


‘ए क्लास’ को एसियाली राजमार्गसँग पूर्वी नेपालको पहुँच

झापा । एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो । नेपाल र भारत जोड्ने


कोरोना संक्रमणबाट झापाकी ७२ वर्षीया बृद्धाको मृत्यू

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई  महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया महिलाको मृत्यु


झापामा जातीय विभेद् गर्ने दम्पती १८ दिन हिरासत बसे, तीन-तीन लाख धरौटी बुझाएर छुटे

बिर्तामोड । जातीय विभेदसहित कुटपिट गर्ने मेचीनगर–१३ चारआलीका एक दम्पती १८ दिनको हिरासत बसाई पछि छुटेका छन् । उनीहरुलाई झापा जिल्ला अदालतले ३/३ लाख धरौटीमा शुक्रवार रिहा गरेको जिल्ला प्रहरी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]