बैशाख १४, २०८१ शुक्रबार

राजनीतिक

ममाथि आक्रमणमा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजपरिवारमाथि अर्को गम्भीर आक्षेप लगाएका छन् । आफूमाथि केही दिनअघि भएको आक्रमण प्रयासमा पूर्वराजा र उनको परिवारको हात रहेको उनले दावी गरे ।


पहिचानको नाममा गुण्डागर्दी : ओली

फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा गुण्डागर्दी भएको बताएका छन् । उनले आज फिदिममा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ओलीले


कानुन निर्माणमा उपलब्धि शून्य

काठमाडौं । निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको अधिवेशन विधायिकी कार्यमा पूर्णतः असफल बनेको छ । २०७९ पुस २५ मा सुरु भई ११० दिनसम्म चलेको अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेन।


सरकारले देशमा कसरी आतंक सिर्जना गर्न सकिन्छ भन्दै रिहर्सल सुरु ग¥योः एमाले

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको अपराधिक क्रियाकलापलाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराएको छ । कोशी प्रदेशको यात्रामा रहेका अध्यक्ष ओलीमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताउँदै


प्रतिनिधिसभाका १० संसदीय समिति गठन

काठमाडौं । प्रतिनिधिसभाले १० वटा विभिन्न विषयगत समितिहरू गठन गरेको छ। शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विभिन्न समितिका लागि सांसद सदस्यहरूको नाम प्रस्ताव गर्नुभएको थियो । सभामुख घिमिरेको


प्रहरी र हामीमाथिको आक्रमणमा प्रचण्ड–माधवको पार्टी संलग्न देखियो : ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरी सुरक्षाकर्मीमाथिको भौतिक हमलामा प्रचण्ड–माधवका कार्यकर्ता संलग्न रहेको दाबी गरेका छन् । एमाले इलाम जिल्ला अधिवेशन


राष्ट्रियसभाको बैठक आज, यस्ता छन् कार्यसुची

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहने


ओलीमाथि पहिचानवादीको आक्रमण प्रयास

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि ढुङ्गा हान्ने दुई जनालाई प्रहारी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न


‘प्रदेशको नाममा हुलहुज्जत बेठिक’ अध्यक्ष ओली

बिर्तामोड । बुधबार झापाको बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कोशी प्रदेश’को नाममा हुलहुज्जत गर्नु बेठीक भएको बताएका छन् । उनले सबै जातीको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]