बैशाख १६, २०८१ आईतबार

भद्रपुर

कारितासद्वारा मेची अस्पताललाई १६ लाख बढीको स्वास्थ्य सामग्री प्रदान

भद्रपुर । अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले झापाको मेची प्रादेशिक अस्पताललाई १६ लाख रुपयौँभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालमा दोस्रो लहरको संक्रमण फैलिएयता कारितासले मेची


हात्तीको आक्रमणबाट ज्यान गुमाएकी सीताको परिवारलाई सहाराद्वारा राहत

भद्रपुर । गत चैतमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर २ निवासी सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ । सो


साप्ताहिक वरुण १५ औं वर्षमा

भद्रपुर । झापाको भद्रपुरबाट प्रकाशित साप्ताहिक वरुण १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६४ साउन ३ गते महिला मुद्दालाई मिसन बनाएर पत्रकार माया पकुवालको


डाक्टर कुटपिट गर्नेलाई कारवाही गर्ने निर्णयपछि ठप्प भएको सेवा खुल्यो

झापा – मेची अस्पताल भद्रपुरको सेवा ठप्प पारेका चिकित्सकहरू ६ घण्टापछि काममा फर्किएका छन्। बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेको भन्दै अस्पतालका चिकित्सकहरू विरोध जनाउँदै आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका थिए।


हल्दीवारीका ठेकेदार निरौलाले मेचीमा डाक्टर कुटेपछि ओपीडी सेवा बन्द

बिर्तामोड । आइतवार साँझ हल्दीवारीका ठेकेदार पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई कारवाहीको माग गर्दै आज


आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट चार अर्ब राजस्व सङ्कलन

झापा -आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो


मेची अस्पतालद्वारा प्रसाईको मृत्यू भएको घोषणा

बिर्तामोड । झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको छ । मेची अस्पतालले प्रसाई मृत्यू घोषणा गरेको छ । विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९


झापाका चर्चित उद्योगपति पशुराम अग्रवालको निधन

झापा । झापा जिल्लाका चर्चित उद्योगपति तथा समाजसेवी पशुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका-५ निवासी उद्योगपति अग्रवालको ६२ वर्षको उमेरमा भारतको सिलगुढीस्थित महाराजा नर्सिङ होममा बुधवार राती ९ बजे


कारितासद्वारा मेची अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

भद्रपुर । विश्व्यापी महामारी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवम् संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले झापाको मेची अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]