बैशाख १८, २०८१ मंगलबार

बिर्तामोड

अभियानकै अवधिमा २८ महिला तथा बालिका पीडित

झापा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएको जनाएको छ । ‘घरैबाट सुरू गरौँ’, महिलाहिंसा अन्त्य


एमाले प्रदेश १ को सचिवमा चिन्तन

भक्तपुर– नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्ष र सचिवको पनि प्रस्ताव भएको छ । जसमा प्रदेश नम्बर १ को अध्यक्षमा तुलसी न्यौपाने र सचिवमा चिन्तन पाठकलाई प्रस्ताव गरिएको


गुणस्तर वृद्धि गर्न चिया काट्न सिकाइँदै

इलाम – चियाको काट्छाँटमा एकरुपता ल्याउन चिया तथा कफी विकास बोर्डले किसानलाई सिकाउने भएको छ । काटछाँटमा एकरुपता नआउँदा गुणस्तर कमजोर भएकाले बोर्डले सीप विकास तालिम दिने भएको हो ।


दुर्गा प्रसाई एमालेको केन्द्रीय सदस्यमा मनोनित

बिर्तामोड । विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । केन्द्रीय कमिटीको बैठकले प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । एकता प्रक्रियाबाट प्रसाई केन्द्रीय सदस्यमा


चार महिनामा काँकरभिट्टा नाकाबाट २ करोड ७७ लाखको तरकारी आयात

बिर्तामोड । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट ताजा तरकारीमा सबैभन्दा धेरै करेला आयात भएको छ । साउन, भदौ,असोज र कात्तिक महिनामा भारतबाट २५९ मेट्रिक टन करेला आयात


धौलागिरी र सिम्रिक सहकारीको साधारणसभा

बिर्तामोड । झापाका दुई सहकारीले बिर्तामोडमा शनिवार एकैदिन साधारणसभा सम्पन्न गरेका छन् । बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था र सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एकैदिन साधारणसभा आयोजना गरेका


एमालेका जिल्ला अधिवेशन पुष २३ गते, प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय

काठमाडौं । १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा


विश्वप्रकाशको विद्रोह : देउवा छोडेर प्रकाशमानको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी

काठमाडौं : सभापति शेरबहादुर देउवासँग व्रिदोह गरेर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट सुजाता कोइरालाले उपसभापति उपसभापतिमा उम्मेदवारी दर्ता गराएका


बीरता जेसीजको अध्यक्षमा प्रविण

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको अध्यक्षमा प्रविण खड्का चयन भएका छन् । वीरता जेसीजको ४१ औं साधारण सभाबाट सन् २०२२ का लागि खड्का अध्यक्षमा चयन भएका हुन् । जेसीजको कार्यकारीणी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]