बैशाख २४, २०८१ सोमबार

बिर्तामोड

झापामा २६ फरार प्रतिवादीहरु पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले २६ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । मातहतका प्रहरी कार्यालयहरुसँगको समन्वयमा फरार प्रतिवादीहरु पक्राउ गरेको विवरण सार्वजनिक गरेको हो । अदालतहरुबाट बिभिन्न मितिको


डोमालाल रंगशालामा भाक्का दिवस सुरु

बिर्तामोड । झापाको बिर्तामोड – ३ स्थित डोमालाल राजवंशी रंगशालामा सातौं भाक्का दिवस सुरु भएको छ । पूर्वी तराईमा लोकप्रिय परिकारको रुपमा रहेको भाक्कालाई दिवस कै रुपमा मनाउन थालिएको छ


दुर्घटनामा दुई जनाको मृत्यु

बनियानी (झापा), २९ पुस : झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका


झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती

झापा, २८ पुस : जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् ।


बिर्तामोड महोत्सवमा आज लाहुरे आउने

बिर्तामोड । बिर्तामोड अपाङ्गता स्वावलम्बन समाजद्धारा आयोजित बिर्तामोड महोत्सबमा शनिबार चर्चित र्यापर गायक आशिष राना ‘लाहुरे’ ले प्रस्तुती दिने भएका छन् । चर्चित र्यापर गायक लाहुरेको प्रस्तुतीमा रमाउन युवा पुस्ताको


भोली बिर्तामोडमा भक्का दिवस मनाइदै, हजारौंको सहभागिता हुने

बिर्तामोड । भोली पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले भक्का दिवस मनाउने भएका छन् । सातौँ संस्करणको भक्का दिवस बिर्तामोडस्थित डोलामाल राजवंशी रंगशालामा आयोजना गरिएको छ । भक्का


घिमिरेले बिर्तामोड उवासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

बिर्तामोड, २७ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित भएको छ । घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने मनसाय बनाएको


झापा क्षेत्र नं. १ का स्टेशनरी व्यवसायी संगठित

धुलाबारी । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर १ को इकाई समिति गठन भएको छ । धुलाबारीको त्रिफला राष्ट्रिय पुस्तकालयको सभाहलमा आयोजित भेलाले धुलाबारीका व्यवसायी शत्रुधन जैसवालको


४५ प्रतिशत झापाली सहकारीमा आवद्ध

झापा–झापामा सहकारीमार्फत रु.७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ। झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ। ‘सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]