बैशाख १५, २०८१ शनिबार

अर्जुनधारा

अर्जुनधारा कांग्रेस सभापतिमा हेमराज खरेल विजयी

अर्जुनधारा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि पालिकास्तरमा सभापति पदका लागि अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा सभापति पदमा हेमराज खरेल विजयी भएका छन् । उनी २७ मतअन्तरले विजयी भएका हुन् । उनका


ग्यास लिक हुँदा जलेका अर्जुनधाराका खनाल दम्पतिको मृत्यु

बिर्तामोड । ग्यास लिक भई आगलागी हुँदा जलेका अर्जुनधाराका खनाल दम्पतिको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा –७ का रोम खनाल र दुर्गा खनाल रहेका छन् । उनीहरुको सोमबार


जलेका खनाल परिवारलाई जुट्न थाल्यो सहयोग

बिर्तामोड । ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका झापा अर्जुनधाराका अग्नि पीडितहरुको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ । खनाल परिवारको उपचारका लागि सहयोग समिति नै बनाएर सहयोग


उपचार अभावले गोपीको शरिर कुहिन थाल्यो

बिनोद सापकोटाझापा । सरकारको नारा छ– उपचार अभावमा कोही नागरिकले अकालमा मृत्युवरण गर्नु नपरोस्। झापाको अर्जुनधाराका एक युवाको अवस्थाले भने सरकारको यो नारालाई निकै गिज्याइरहेको छ। उनी उपचार अभावमा जिउँदो


अर्जुनधारामा ग्यास लिक भई आगलागी हुँदा तीन घाइते

बिर्तामोड । नयाँ ग्यास सिलिण्डर फेर्ने क्रममा आगलागी हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा झापा अर्जुनधारा–७ का ४२ वर्षीय रोमनाथ खनाल, ३८ वर्षीया श्रीमति दुर्गा खनाल र


लागुऔषधसहित मदनपुरबाट तीन जना पक्राउ

बिर्तामोड । अर्जुनधारा–४ मदनपुरबाट लागुऔषध कारोवार गर्ने तीनलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार प्रहरीले पक्राउ गरि उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ । मदनपुर क्षेत्रमा लागु औषध कारोबार


लक्ष्मीपुरका होटल व्यवसायी मृत फेला

बिर्तामोड । झापामा एक जना होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा–५ लक्ष्मीपुरका मानव होटल सञ्चालक झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनी


झापाको शनिश्चरे बजार क्षेत्र एक सातालाई बन्द

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ । वडा नं. ८ को कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै बन्द गरेको जनाएको छ ।


विकासको आँखाले हेर्ने स्थानीय सरकार मात्र सफल हुनेछन् : खरेल

बिर्तामोड । पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले पार्टीको आँखाले नभई विकासको आँखाले हेर्ने स्थानीय सरकार मात्र सफल हुने बताउनु भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ खुदुनावारीमा स्थापना


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]