बैशाख १५, २०८१ शनिबार

शिवसताक्षी

विपन्न परिवारलाई राहत, किसानलाई कृषि सामग्री

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले वडाका किसानलाई कृषि सामग्री र घरको सदस्य मृत्यु भएका विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडाले एक कार्यक्रम गर्दै वडाका २६


शिवसताक्षीका शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधीकरण तालिम

शिवसताक्षी । झापाको शिवसताक्षीमा पाठ्यक्रम प्रबोधीकरण तथा विषयगत शिक्षक तालिम सञ्चालन भएको छ । नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो


धरमपुरमा इतिहासविद चेम्जोङ्गको सालिक अनावरण

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं १ स्थित धरमपुर चोकमा इतिहासविद् इमानसिह चेम्जोङको सालिक अनावरण गरिएको छ । इतिहासविद् स्व.इमानसिङ चेम्जोङको १२१औं जन्म जयन्तीको अवसरमा भाषाविद् चेम्जोङको सालिक शिवसताक्षी नगरपालिकाका


भत्ताको भरमा काम गरिरहेको स्वयमसेविकाहरुको गुनासो

शिवसताक्षी । झापा शिवसताक्षीका महिला स्वास्थ्य स्वयमसेविकाहरुले शिवसताक्षी नगरपालिकामा गुनासो पोखेका छन् । आज शिवसताक्षी नगरपालिकाका कार्यालयमा एक कार्यक्रम गर्दै उनीहरुले आफुहरुलाई सरकारले वेवस्ता गरेको बताए । नेपाल महिला स्वयमसेविका


शिवसताक्षीका किसान तोरी खेतीमा आकर्षित

सरोज भट्टराई शिवसताक्षी । पछिल्लो समय शिवसताक्षीका किसानहरुमा तोरी खेतीको आकर्षण बढ्दै गएको छ । सरकारले तोरी खेतीमा अनुदान दिएको छ । अनुदान प्राप्त हुने भएपछि कृषकहरुले तोरी खेतीलाई प्रमुख


वडाले दियो साइकल, घण्टी नबजी स्कुल पुग्ने भए विद्यार्थी

शिवसताक्षी । झापा शिवसताक्षी ४ का विपन्नका परिवारका छोरा छोरीहरुलाई साइकल वितरण गरिएको छ । वडाका जेहन्दार तथा विपन्न छात्र छात्राहरुलाई शिक्षा आर्जन गर्न जान सहज होस भन्ने उद्देश्यले कक्षा


झापा इनर्जी निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको सौर्य ऊर्जा परियोजना

झापा, ११ पुस : नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी


दूधेमा चासोक तङ्नाम भव्यताका साथ मनाइयो

शिवसताक्षी । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको


शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आव. २०८०-०८१ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई एक दिने अभिमुखीकरण तालिम दिइएको छ


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]