बैशाख १६, २०८१ आईतबार

प्रतिनिधि सभा निर्वाचन २०७४

झापा ३ – जीत नजिक लिङ्देन

झापा – प्रतिनिधि सभातर्फ झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएको छ । लिंङ्देन नेपाली कांग्रेसका कृष्ण सिटौलाभन्दा ३३ सय ६ मतान्तरले


विजयी उत्सवमा सहभागी हुन अध्यक्ष ओली झापामा

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको प्रमाण पत्र लिन र विजय उत्सवमा सहभागी हुन आज झापा आइपुग्नुभएको छ । दिउसो १ बजे दमक नगरपालिकास्थित झापा क्षेत्र–५


प्रतिनिधिसभा समानुपातिक : कांग्रेस र एमालेले चार लाख कटाए

बिर्तामोड । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३०मत प्राप्त गरेको


पाँचथर प्रदेशसभा ‘२’ मा माओवादीका आङ्बो निर्वाचित

पाँचथर । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दैे


झापा २ मा एमालेका देवराज घिमिरे निर्वाचित

बिर्तामोड । झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन् । घिमिरेले २८ हजार ५


मतदातालाई धन्यवाद दिन ओली भोलि झापा आउने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृहजिल्ला झापा आउने भएका छन् । झापा क्षेत्र नं. ५ बाट भारी मतान्तरसहित विजयी बनेका ओली निर्वाचित भएको प्रमाण पत्र ग्रहण


झापा ५ बाट केपी शर्मा ओली २८ हजार मतान्तरसहित निर्वाचित

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट भारी मतान्तरसहित विजयी हुनु भएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१५ मतले विजय हासिल गर्दा गठबन्धनका


झापा १ बाट विश्वप्रकाश शर्मा निर्वाचित

मेचीनगर । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै


तीन ठूला दलको अग्रता कायमै

झापा । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज अपराह्न ५ः३० बजेसम्म एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३२ स्थानमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]