बैशाख १५, २०८१ शनिबार

शिक्षा

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको


अनारमनी पब्लिक क्याम्पसमा खेलकुद : हाजिरीजवाफदेखि म्याराथन प्रतियोगितासम्म

बिर्तामोड । झापाको बिर्तामोडस्थित अनारमनी पब्लिक क्याम्पसले तीन दिने खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।कोभिड महामारीपछि विधार्थी वर्गको आत्मबल उच्च बनाउन, विधार्थीको खेल प्रतिभा उजागर गर्न खेलकुद प्रतियोगिताको आयोजना


बिर्तामोडका ३४ सय विधार्थीलाई पोशाक

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ३ हजार ४ सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बिर्तामोड नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ५ सम्मका छात्र छात्रालाई विद्यालय


झापाका ८६ विधालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

बिर्तामोड । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि झापाका ८६ वटा विद्यालय छनोट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको यो कार्यक्रमअन्तर्गत जिल्लाका १५ वटै पालिका समेटिएका छन्


एकैदिन बिर्तामोडले बाँढ्यो ३९३ विधार्थीलाई पोशाक

झापा । बिर्तामोड नगरपालिकाले पोशाक वितरण कार्यलाई निरन्तरता दिएको छ । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको शुक्रवार टोलीले वडा नम्बर १० का


२३ सय विद्यालयमा ‘आइसिटी ल्याब’ स्थापना गर्ने

झापा । सरकारले २ हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा


सामुदायिक विधालयमा अध्ययनरत बिर्तामोडका विधार्थीलाई पोसाक

झापा । बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि पोशाक वितरण कार्यक्रम शुरु गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्न शुरु गरिएको


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : छनोट भए चार हजार १५७ विद्यालय

काठमाडौं- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार


आज विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइदै छ।  विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]