बैशाख १८, २०८१ मंगलबार

स्वास्थ

विरामी झापा ल्याउन मात्रै ७ हजार भाडा

लिलु डुम्रे पाँचथर । पाँचथरस्थित जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा बिरामीको उपचारमा समस्या भएको छ । ६ जना विशेषज्ञ हुनुपर्ने जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरका रुपमा डा. बुद्धिबहादुर थापा मात्रै एक्ला


मृत्युसँग जुधिरहेकी बुद्धशान्तिकी मनिषालाई सहयोगको खाँचो

बुद्धशान्ति । झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको दुवै मृगौलाले काम गर्न छाडेको छ । उनलाई डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि आर्थिक रुपले विपन्न उनको परिवार यतिवेला समस्यामा


गर्मीमा खानुपर्ने ६ किसिमका तरकारी

गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन ।


साथीभाईको लहैलहैमा ७८ प्रतिशत दूर्व्यशनी

झापा । सरकारले लागुऔषध प्रयोगकर्ताको अवस्थाबारे अध्ययन गर्ने भएको छ । अध्ययनका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको छ । केन्द्रीय तथ्याङ्क विभाले पनि आवश्यक काम गरिरहेको छ, संयुक्त रुपमा योजना


पाँचथर प्रकरण : बालिकालाई झापा ल्याइयो

दमक । पाँचथरको हत्या घटनामा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमलाई झापा ल्याइएको छ । उनको उपचारका लागि झापाको दमकस्थित लाईफलाईन ल्याइएको प्रहरीले जनाएका छन् । उनलाई भर्खरै दमकस्थित


बिर्तामोड बसपार्कमा स्वास्थ्य सूचना केन्द्र

अर्जुनधारा । अर्जुनधारा–११ स्थित बसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले गरेका छन् । सो क्षेत्रको जनघनत्वलाई ध्यान दिदैँ स्वास्थ्य सूचना केन्द्र स्थापना भएको हो


तङग्रिदैछन् प्यारालाइसिसका विरामी

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापीले धेरै परिवारमा गुमेको खुशी फर्काइरहेको छ । शारिरीक रुपमा आजीवन अशक्त भएर बाँच्नु पर्ने सोच बनाइ सकेकाहरुलाई बिर्ता आयुर्वेदले नयाँ जीवन


दुरदराजमा रोटरीको स्वास्थ्य सेवा

बिर्तामोड । पाँचथरको मिक्लाजुङमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढी सर्वसाधारणले सेवा लिएका छन् । स्वास्थ्य परीक्षण गरेका सबैले निःशुल्क औषधि समेत उपलब्ध गराइएको छ । रोटरी क्लब अफ


ऐनविपरीत मदिराको विज्ञापनमा होडबाजी

काठमाडौं– जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार मदिराको विज्ञापन गर्न पाइँदैन। मदिराको विज्ञापन गरे १० हजार जरिवाना समेत हुने ऐनमा स्पष्ट उल्लेख गरिएको छ । तर, ऐन निर्माण गर्ने स्वास्थ्य तथा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]