काठमाडौं - भारतको दिल्लीमा वायु प्रदूषणको स्थिति लगातार खराब हुँदै गएपछि वायु प्रदुषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जिआरएपी)-३ प्रतिबन्धहरू लागू गरिएको छ। शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नआएसम्मका लागि यो प्रतिबन्ध लागू गरिएको हो। पछिल्लो तीन दिनदेखि दिल्लीमा वायु गुणस्तर सूचकांक ४०० भन्दामाथि रहेको छ र ३९ अनुगमन केन्द्रहरूमध्ये २७ मा वायु प्रदुषण…