काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी सुब्रह्मण्यम जयशंकर (एस जयशंकर) सँग भएको भेटबार्तामा भएको सहमति सार्बजनिक भएको छ। दुई पक्षबीच साझा चासोका द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा सकारात्मक, रचनात्मक र अग्रगामी छलफल भएको थियो र निम्न समझदारी र नतिजाहरूमा सहमति भएको थियो। पहिलो, दुवै पक्षले चीन–भारत सम्बन्धको विकासमा दुई देशका नेताहरूको रणनीतिक मार्गदर्शनले…