कृष्णथुम्की विकास समितिमा अनियमितता छैन : अध्यक्ष क्षेत्री

मेचीनगर । ऐतिहासिक पर्यटकीय तथा धार्मिक तीर्थ स्थलको रुपमा विश्वभरी नै परिचित कृष्णथुम्की विकास समितिले मन्दिरको मर्मत कार्यमा विवाद आएपछि हिसावका बारेमा प्रष्ट पारेको छ । संघीय सरकारको शहरी विकास मन्त्रालय मार्फत संघन शहरी तथा भवन निर्माण आयोजना झापाले मेचीनगर नगरपालिका वडा नं.१ मा रहेको कृष्णथुम्की मन्दिर तथा परिसर मर्मतका लागि २८ लाख बढीको बजेट…