‘मेरो पैसा फिर्ता गरिदिने भनेपछि समाजसेवी सहकारीको उपाध्यक्ष बसिदिएँ’

असोज ९ गते नै पदबाट राजीनामा बिर्तामोड । समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडका अध्यक्ष विष्णु अधिकारीले आफूलाई संस्थाको उपाध्यक्ष बनेपछि आफ्नो बचत रकम फिर्ता गरिदिने आश्वासन दिएको तारादेवी रायले खुलासा गरेकी छन् । चेली माइतीको साइनो लगाउँदै अधिकारीले पैसा फिर्ता गरिदिने भनेपछि उपाध्यक्षमा बसिदिएको उनले बताएकी छन् । संस्थाका अध्यक्ष अधिकारीले भने संस्थाको गत भदौ १५ गते सम्पन्न…